featured iconnew

यस शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्ष उत्तीर्ण गरेका शिक्षा योजना तथा व्यवस्थापन तथा नेपाली शिक्षा समूहका विद्यार्थीहरुको शोधपत्र लेखन सम्बन्धी अभिमूखीकरण कार्यक्रम मिति २०७५ आश्विन १६ गते मंगलबार बिहानको ७ः०० बजे देखि हुने भएकोले सम्बन्धित सबैलाई उपस्थित हुनको लागि यो सूचना प्रकाशित गरिन्छ ।