अनुसन्धान पुनर्ताजगी कार्यशाला गोष्ठी
अनुसन्धान पुनर्ताजगी कार्यशाला गोष्ठी
२०७५ आश्विन २ र ३
कार्यक्रम तालिका
मिति कार्यक्रम समय
२०७५÷०६÷०२ उद्घाटन समारोह ४ः०० देखि ४ः३० बजे सम्म
२०७५÷०६÷०२ चियापान ४ः३० देखि ५ः०० बजे सम्म
२०७५÷०६÷०२ शोध प्रस्ताव लेखन प्रस्तुती र छलफल ५ः०० देखि ७ः०० बजे सम्म
२०७५÷०६÷०३ चियापान ६ः३० देखि ७ः०० बजे सम्म
२०७५÷०६÷०३ अनुसन्धान प्रतिवेदन लेखन प्रस्तुती र छलफल ७ः०० देखि ८ः३० बजे सम्म
२०७५÷०६÷०३ खाजा÷नास्ता ८ः३० देखि ९ः०० बजे सम्म
२०७५÷०६÷०३ अनुसन्धनात्मक लेख लेखन प्रस्तुती र छलफल ९ः०० देखि ११ः३० बजे सम्म
२०७५÷०६÷०३ खाना ११ः३० देखि १२ः३० बजे सम्म
२०७५÷०६÷०३ अनुसन्धानात्मक शिर्षक छनोट तथा प्रस्तुती १२ः३० देखि २ः०० बजे सम्म
२०७५÷०६÷०३ समापन समारोह २ः०० देखि २ः३० बजे सम्म